एनआरएनए आईसीसी मध्यपूर्वको उपसंयोजकमा कंडेलले उम्मेदवारी दिने

युएई- गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए आईसीसी) मध्यपूर्वको उपसंयोजकमा गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन। आगामी दुईहप्ता पछि काठमाडौंमा हुने संघको आठौं अन्तराष्ट्रिय महाधिवेशनमा कंडेलले उम्मेदवारी दिन लागेका हुन्। उनि बर्तमान कार्यसमितीको आईसीसी सदस्य समेत हुन । एनआरएन युएईले विहीबार गरेको कार्यक्रममा १० बुदे घोषणा पत्र जारी गर्दै कंडेलले आफ्नो उम्मेदवारी घोषणा … Continue reading एनआरएनए आईसीसी मध्यपूर्वको उपसंयोजकमा कंडेलले उम्मेदवारी दिने